२०८२ वैशाख १९, शुक्रवार , ०६:२६:४७ बजे

Sajhamanch
'

नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह

सोमवार, माघ १७, २०७८

काठमाडौ, नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन्।

सम्बन्धित खबर