२०८० फागुन १७, बिहिवार , ११:३२:३४ बजे

Sajhamanch
'

बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी

आइतवार, माघ २८, २०८०

काठमाडौं । नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो विद्युत् सर्ट हुँदा कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण सामान्य क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर