२०८० फागुन २०, आइतवार , ०६:५८:५० बजे

Sajhamanch
'

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुग्यो

शनिवार, माघ ६, २०८०

काठमाडौं । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाबाट गत २४ घण्टामा १४२ प्यालेस्टाइनी मारिएका छन् । २७८ जना घाइते भएका छन् ।

जारी इजरायल–हमास द्वन्द्वले ७ अक्टोबर २०२३ बाट हालसम्म ६२ हजार १०८ जना घाइते भएका छन् ।

७ अक्टोबर २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनी मारिएका छन् ।

सम्बन्धित खबर