२०८० फागुन ८, मङ्गलवार , ०४:४४:०१ बजे

Sajhamanch
'

हत्या गरी फरार दुईजना १५ वर्षपछि पक्राउ

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । काभ्रेमा बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुईजना १५ वर्षपछि पक्राउ परेका छन् ।

रोशी गाउँपालिका–३, का चमारसिंह मगर भन्ने जनकबहादुर मगरलाई २०६५ असोजमा भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सीको आरोप लगाई कुटपिट गरेका थिए ।

कुटपिटपछि हत्या गरेर उनीहरू फरार भएका थिए । फरार रहेकालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत पुस २४ गते पक्राउ गरेको हो ।

सम्बन्धित खबर