२०८० फागुन १७, बिहिवार , ०१:४९:३२ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी गोलधाप कार्यालयको १५ दिने सार्वजनिक सूचना

बुधवार, पौष २५, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/०९/२३

जिल्ला झापा हल्दिबारी गाउँपालिका वडा नं. १ का स्व. भक्तबहादुर चौहान (सदस्य नं. ६३६६८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल मंसिर २९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला हल्दिबारी १ बस्ने निजकी बुहारी रोमा चौहानले आफ्नो ससुरा बुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल पुस १३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी गोलधाप कार्यालय

बुधवार, पौष २५, २०८० | विज्ञापन

सम्बन्धित खबर