२०८० मंसिर १८, सोमवार , ०१:३८:३३ बजे

Sajhamanch
'

इलामको रोङ गा.पा अन्तर्गत अर्याल चोकमा बस दुर्घटना हुँदा १ को मृत्यु, १७ गम्भीर घाईते

आइतवार, मंसिर ३, २०८०

इलाम । इलामको रोङ गाउँपालिकाको किटेनी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । सो दुर्घटनामा १ बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको बताए ।

धनुषाको धारापानीबाट इलाम घुम्न आएको पर्यटक वहाक ना६ख ८४२४ बस रोङ्ग गा.पा अन्तर्गत अर्याल चोकमा भीरबाट करिब ३०० मिटर तल खसेर दुर्घटना परि १७ जना गम्भीर घाईते भएका छन् भने ९-१० बर्षका एक बालकको मृत्यु भएको छ । ५ जना गाडीले नै च्यापिएको अनुमान गरिएको छ ।

आइतवार, मंसिर ३, २०८० | मुख्य समाचार, समाज

सम्बन्धित खबर