
सन्तोषले ल्याए टेलिश्रृखंला ‘मालामाल’
June 12, 2022 12:22 pm

काठमाडौं । कमेडी विषयमा निर्माण भएको टेलिश्रृखंला ‘मालामाल’ अव दर्शकले हेर्न पाउने भएका छन् । निर्देशक सन्तोष खनालले श्रृखंला हरेक शुक्रबार राति ८ बजे ओएसआर डिजिटलबाट रिलिज हुन लागेको निर्देशक सन्तोषले जानकारी दिए ।
राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रीन तामाङ, ठाकुर गुरुङ, चन्द्र पाण्डे, तिलक कोइराला लगायत कलाकारको अभिनय रहेको सिरियलमा नेपालकै कान्छी स्ट्यान्ड कमेडियन सुयशा खनालको समेत अभिनय समेटिएको छ ।
सामाजिक तथा समसामयिक बिषय माथि ब्यङ्ग्य प्रहार गरिने श्रृंखलामा तिलक कोइराला र चन्द्र पाण्डेको लेखन रहेको छ । दिलीप विष्टको छायाँकन, विनय कार्कीको संगीत संयोजन रहेको सिरियल सन्दिप चौधरीले सम्पादन गरेका छन् ।
June 12, 2022 12:22 pm | गीत/संगीत/मनोरञ्जनप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
