लाइन्स क्लब अफ शिवसताक्षीद्वारा रक्तदान, ५२ प्रिन्ट रगत संकलन

September 26, 2021 2:16 pm

शिवसताक्षी । झापा शिवसताक्षीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शिवसताक्षीको दूधेमा भएको रक्तदानमा ५२ प्रिन्ट रगत संकलन गरिएको छ । लाइन्स क्लब अफ शिवसताक्षीले आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।

झापामा रगतको अभावलाई टेवा पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको लान्यस क्लब अफ शिवसताक्षीका प्रसिडेन्ड चन्द्रप्रसाद खनालले जानकारी दिए । रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी दमको प्राविधिक सहयोग रहेको थियो ।

          September 26, 2021 2:16 pm | विविधा,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित