झापामा एकै दिन १४ सय ७ जनाले कोरोना जिते

June 11, 2021 8:00 pm

विर्तामोड । झापामा आज १२६ जना नयाँ संक्रमित थपिएका छन् थपिदा १४ सय ७ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरु जिल्लाका विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

थपिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै विर्तामोड १७ र हल्दिवारीमा १५ जनामा कोरोना पुष्टि भएको हो । यता, पाँच जना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सक्रिय संक्रमितको संख्या २६ सय ८२ मा झरेको छ ।

          June 11, 2021 8:00 pm | विविधा,समाज,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित