आज प्रतिनिधि सभा बैठक बस्दै

April 12, 2021 7:41 am

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

 

          April 12, 2021 7:41 am | मिडियाबाट साभार,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: