प्रदेश १ मा ७ संक्रमित थपिए

April 11, 2021 8:03 pm

विराटनगर । प्रदेश १ माआज७जनाकोरोना संक्रमितथपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो ।

सामाजिकविकास मन्त्रालयकाअनुसार आजमोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरंगको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १जनामा संक्रमण देखिएको हो । हालसम्मकोरोना संक्रमितको संख्या ३० हजार ४४५ पुगेको छ ।

          April 11, 2021 8:03 pm | प्रदेश तह,समाज,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु: