नागार्जुनको जङ्गलमा डढेलो, हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

April 11, 2021 2:54 pm

काठमाडौं । नागार्जुनको जङ्गलमा डढेलो लागेको छ ।

आइतबार दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डिएसपी रोशन खड्काले बताएका छन् ।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्‍दै हेलिकोप्टरबाट पानी खसाल्ने तयारी गरिएको छ ।

          April 11, 2021 2:54 pm | मिडियाबाट साभार,समाज


प्रतिकृयाहरू :

समाचारहरु: