मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

October 29, 2020 11:59 am

काठमाडौं । नेपालका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ ट्विट गर्दै मुख्यसचिव बैरागीले आफ्नो रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन् ।

पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई मुख्यसचिवले सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

          October 29, 2020 11:59 am | मिडियाबाट साभार,मुख्य समाचार,राष्ट्रिय समाचार,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: