२०८० असोज ५, शुक्रवार , ०७:४७:४६ बजे

Sajhamanch
'

केराबारीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बिहिवार, फागुन ८, २०७६

विराटनगर। मोरङको केराबारीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बुधबार राति जंगली हात्तीको आक्रमणबाट केरावारी – ९ बेलचौरीकी ६३ वर्षिय लेखमाया गुरुङ्को मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी प्रहरीले बिहीबार बिहान मात्र पाएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिवार, फागुन ८, २०७६ | समाज

सम्बन्धित खबर