एनएमसीमा नयाँ नेतृत्व चयन प्रक्रियाः २ पदमा उम्मेदवारी फिर्ताको लागि आज ५ बजेसम्म समय बढाइयो
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ नेतृत्व चयन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि आज २ घण्टाका लागि थप गरिएको छ । निर्वाचन कार्यतालिका अन्तरगत आज जेठ १४ गते ३ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता लिने र अन्तिम नामावलि प्रकाशन गर्ने समय तोकिएको थियो । निर्वाचन सचिवालयका…