झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको ६ बुँदे निर्णय
मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष उपस्थितिमा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदानप्रदान गरिएको थियो । वैठकले सीमान्तकृत…