२०८० चैत १६, शुक्रवार , ०३:४१:१८ बजे

Sajhamanch

उमानाथ भण्डारी को लेखहरु

कमल । कमल नगर जेसीसको आयोजनामा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । झापाको कमल गाउँपालिका न्यायिक समितिको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध […]

शनिवार, चैत ३, २०८०

कमल । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार कमजोर भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिन नसकेको बताएका छन् । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव […]

मङ्गलवार, माघ १६, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कुखुरापालन सुरु गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यालयमा प्रारम्भिक चरणमा कुखुरापालन सुरु गरिएको हो । नमूना विद्यालय […]

बिहिवार, कार्तिक ३०, २०८०

झापा । झापाको बाहुनडाँगी जंगली हात्तीबाट धेरै प्रताडित भूगोल हो । जहाँका बासिन्दाले आधा शताब्दीदेखि भारतबाट आउने हात्तीको प्रताडना ब्यहोरिरहेका छन् । एक दुई वटादेखि सय वटासम्म हात्तीको हुल मेची तरेर बाहुनडाँगीको गौंडाबाट नेपाल पसेका […]

शुक्रवार, असोज १९, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । दोस्रो […]

आइतवार, असार १०, २०८०

झापा । करिब चार दशक अघिबाट सुरु भएको लघुवित्त कार्यक्रमले संस्थागत रुपमा काम गर्न थालेको पनि तीन दशक बितिसकेको छ । गरीब वर्ग पनि ऋण लगानी गर्न योग्य हुन्छन् भन्ने मान्यता लिएर सुरु भएका लघुवित्त […]

सोमवार, फागुन ८, २०७९

दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ । दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा […]

सोमवार, माघ १६, २०७९

कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ का कृषक महेन्द्रप्रसाद दाहालले गरेको मकै बारीमा घोगा लागेपनि दाना लागेको छैन । कृषक दाहालले ४०–४५ हजार रुपैयाँ खर्चेर एक विगाहा ४ कठ्ठा खेतमा मकै खेती लगाएका […]

आइतवार, वैशाख ७, २०७७

कमल गाउँपालिकाको राहत कोषमा ४० लाख ८१ हजार जम्मा कमल । विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा विपन्न वर्गको राहतका लागि कमल गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी दाताहरु थपिनेक्रम […]

बिहिवार, चैत २७, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ । सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख […]

मङ्गलवार, चैत २५, २०७६