जसपा र उन्मुक्तिले संलोरामसँग गर्यो पार्टी एकताको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो । जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्रचार गर्दै…

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी छन् । ६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिइन् । तर विपक्षी दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादीले पनि उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरे । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जनता…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

‘नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार दत्तचित्त भएर लागेको छ’ : स्वास्थ्य मन्त्री गिरी

February 6, 2023 8:35 pm

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि जिज्ञासा–सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो । सहारा नेपाल साकोसले संघीय सरकारका स्वास्थ्य तथा…

समाज

अर्पण शर्माले अरनिको माविमा जन्मदिन मनाए, विद्यालयलाई ५१ हजार सहयोग

February 7, 2023 8:19 am

भद्रपुर । तीब्र स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका (मेमोरी किङ) उपनामले परिचित अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयको उन्नतिका लागि भन्दै नगद ५१ हजार सहयोग प्रदान गरेका छन् । शर्माले भद्रपुर ३ स्थित अरनिको माविमा अध्ययनरत कक्षा ६ देखि १० का बालबालिकाहरुलाई आवश्यक विद्यालय पोशाक तथा ब्याग प्रदान गर्न विद्यालय परिवारलाई नगद ५१ हजार सहयोग गरेका हुन् ।…

खेलकुद

भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

February 1, 2023 8:19 pm

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर सुशासनको अवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय तत्पर रहेकोले ढुक्क रहन आयोजकलाई आश्वासन दिएका हुन् । अन्तरक्रियामा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय…


ENGLISH

Indonesian Minister of Manpower and APO Secretary-General Discuss Expanded Collaboration for Productivity Enhancement

December 5, 2022 10:27 am

TOKYO : Indonesian Minister of Manpower Dr. Ida Fauziyah visited the Asian Productivity Organization (APO) Secretariat in Tokyo on 30 November 2022 for discussions with APO Secretary-General Dr. Indra Singawinata. Minister Ida referred to successful projects in Indonesia, particularly focusing on Green Productivity (GP), supported by the APO and hoped to strengthen collaboration for improving national productivity. "On behalf of…

फोटो ग्यालरी