आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई सोमबार विहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न…
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज आफ्ना सदस्यहरुलाई परिवार राहत तथा कर्जा मिनाहा गरेको छ । संस्थाको बिर्तामोड सेवा केन्द्र अन्तरगत लघुवित्त कार्यक्रममा आवद्ध बिर्तामोड ५ को वुद्ध सहारा महिला समूह नं. २० का सदस्य सुमनदेवी दासको मृत्यु भएकाले निजको नाममा रहेको १२ लाख रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । सहारा नेपाल साकोस बिर्तामोड सेवा केन्द्रका…
काठमाडौं । चितवनको राप्ती नगरपालिका ११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ । राप्ती नगरपालिका ५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका ४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्दाजी…
काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। चेन्नईमा गएराति भएको खेलमा कोलकाताले हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो । हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन…
KATHMANDU : The Social Security Fund (SSF) has asked all the employers including those of the private sector to get registered at the Fund by this fiscal year end. Issuing a public notice recently, the SSF has urged the organizations concerned to abide by the government law. As of now, a large number of private organizations in particular are reluctant…