२०८० मंसिर १३, बुधवार , ०१:२४:४९ बजे

Sajhamanch

सरोज पौडेल को लेखहरु

देश लकडाउनमा छ । सबैलाई घरमा बस्न आग्रह गरिएको छ।श्रमिकहरुलाई खान समस्या भए स्थानीय सरकारले विभिन्न माध्यमबाट राहत वितरण पनि गर्दैछ । आज झापामा झमझम पानी पर्दैछ । तर त्यो पानीको कुनै परवाह नगरी चिया […]

मङ्गलवार, वैशाख ९, २०७७

लकडाउन मात्र हो, संकटकाल होईन तिमी बाच भनेर सरकारले घरभित्र बस्नु भनेको मात्र हो । हामी संकटमा छैनौं घरमा छौं । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला मानवीय क्षति ब्यहोर्नु परेको छ शक्ति रास्ट्रहरु जनतासंग […]

आइतवार, चैत २३, २०७६

विर्तामोड । लकडाउनका कारण ग्राहकमा पर्न सक्ने असुविधा र समस्याहरुलाई मध्यनजर गर्दै झापामा बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेको छ । कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ्ग सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट […]

मङ्गलवार, चैत १८, २०७६

पश्चिमा मुलुक भन्दा अलि सुरक्षित भएको जस्तो देखिन्छ पूर्वीय मुलुकहरू नेपाल लगायतका बिकासोन्मुख देशलाई निक्कै कठिन स्थिति शृजना भएको छ । नेपाल सरकारले घोषणा गरेको एकसाता लामो लकडाउन सकिनु पुर्व संन्ध्यामा पुन अर्को एकसाता लकडाउन […]

सोमवार, चैत १७, २०७६

लकडाउन अवधिभर घरमै बस्नु, बाहिर नहिड्नु भन्ने सरकारको आदेश हामीले मानेका छौं । परिस्थिति यस्तो आउँदो रहेछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौं । प्रकृतिसँग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो । तिमी प्रकृति कै […]

आइतवार, चैत १६, २०७६

सुन्दा अचम्म लाग्छ तर बास्तबिकता हो, बास्तबिकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आमनागरिकबाट सरकारलाई तत्काल नाकासिल गर्न र लकडाउन गर्न सुझाव दिए । सामाजिक संन्जाल […]

मङ्गलवार, चैत ११, २०७६

विर्तामोड । विश्व यतिबेला कोरोनाको संकटमा छ । नेपाल सरकारले संकट निम्तिन नदिन सक्रियतापुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था […]

शनिवार, चैत ८, २०७६

भनिन्छ, दिनको संकेत बिहानीले गर्छ । सुन्दर फूल फुलाउनु छ भने बेलैबाट मलजल गर्नुपर्छ । अनिमात्र त्यो फूल राम्ररी फक्रिन्छ, फुल्छ र फूलको औचित्य रहन्छ । हरेक बालबालिका हाम्रा लागिमात्र होइन, समाज तथा राष्ट्रकै लागि […]

मङ्गलवार, माघ २१, २०७६