२०८० मंसिर २१, बिहिवार , ०१:३९:५१ बजे
काठमाडौ, श्री एयरलाइन्सले दुईवटा जहाज थप गरेको छ। कम्पनीले शुक्रबार विज्ञप्ति जारी गरी हालैमात्र एउटा र आज एउटा गरी दुईवटा ‘क्यू४०० ड्यास८’ विमान ल्याएको जनाएको छ। ‘तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा समेत नियमित उडान सञ्चालन गरिदिन […]