मेचीनगरका जनप्रतिनिधिको स्तुत्य कार्य, विपन्न एवम् मानसिक रोगी धनकुमारको उपचार सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको हो । मानसिक रोगी हिंडडुलसमेत गर्न नसक्ने अवस्थाका राईलाई परिवारले घरमा नै सानो खोर बनाएर…

राज्यको नजरमा पर्न सकेन झापाकै ठूलो मुर्राभैंसी फर्म

भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्राभैंसी पालन केन्द्र…



टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम

January 28, 2023 8:17 am

बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम दिइएको सहकारी शाखाका अधिकृत डिल्ली दाहालले जनाएका छन् । बिर्तामोडमा प्रदेश मातहतका ९२ र नगरपालिका मातहतका…

समाज

निशुल्क आँखा शिविरमा ३७० जनाले सेवा लिए

January 28, 2023 9:08 pm

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं.४ का ३ सय ७० जनाले निशुल्क आँखा जाँच गराएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका आयोजना भएको एक दिवशीय निशुल्क आँखा शिविरमा वडा न ४ का नागरिकले निशुल्क आँखा जाँच गराएका हुन् । जसमा १७० पुरुष र २०० जना महिलाले आँखा जाँच गराएका थिए । आँखा जाँच गराएका मध्ये, ६६ जना मोती विन्दु, २५…

खेलकुद

‘गोल्ड कपको आयोजनाले भद्रपुर नगरकै मुहार फेरिने’

January 27, 2023 7:54 pm

भद्रपुर । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघ–संस्थासँग छलफल गरिएको छ । गोल्ड कप आयोजक समितिले आज मेची रंगशालामा गरेको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । छलफलमा बोल्ने अधिकांश वक्ताले स्थानीय संघ–संस्थालाई छलफलमा बोलाएर धारणा राख्ने मौका दिएकोमा आभार व्यक्त गरे । त्यस्तै, गोल्ड कपलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता…


ENGLISH

Indonesian Minister of Manpower and APO Secretary-General Discuss Expanded Collaboration for Productivity Enhancement

December 5, 2022 10:27 am

TOKYO : Indonesian Minister of Manpower Dr. Ida Fauziyah visited the Asian Productivity Organization (APO) Secretariat in Tokyo on 30 November 2022 for discussions with APO Secretary-General Dr. Indra Singawinata. Minister Ida referred to successful projects in Indonesia, particularly focusing on Green Productivity (GP), supported by the APO and hoped to strengthen collaboration for improving national productivity. "On behalf of…

फोटो ग्यालरी