धरमपुर दुर्घटनामा ट्रकका चालक र सहचालकको मृत्यु
कमल । सवारी दुर्घटनामा परी आज बिहान यहाँ दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा भएको सडक दुर्घटनामा परी ट्रकका चालक र सहचालकको मृत्यु भएको हो । पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको मालवाहक ट्रकलाई ना…