माओवादीले साथ छाडेपछि हिक्मत सरकार अप्ठ्यारोमा !

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका हुन् । एमाले संसदीय दलका नेता कार्की पाँच महिना अघि पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । आज जेठ २३…

बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक समूहको स्वार्थ पूरा भएको र राज्यलाई अर्बौँ रुपैयाँ घाटा लगाएको भन्दै एमालेले बैठक बस्न नदिने अडान लिएपछि बैठक ढिला सुरु भएको हो…



टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम

June 5, 2023 8:16 pm

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ । साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २४ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन कोशी प्रदेशका पूर्व कृषि…

समाज

सुनकोशीमा बेपत्ता सीटीईभीटीका ३ अधिकारी अझै भेटिएनन्

June 6, 2023 5:30 pm

सिन्धुली। सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिनसम्म ती अधिकारीहरूको अवस्था अज्ञात छ ।सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको…

खेलकुद

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा उपहार !

June 6, 2023 4:03 pm

काठमाडौं । राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतालाई दीर्घकालीन असर पार्नेगरी नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेपाल खेलकुद महासंघसहितका २३ वटा जनवर्गीय संगठठनले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । मन्त्रिपरिषद्ले संसदको मर्यादाको धज्जी उडाउँदै पुरानो नागरिकता विधेयक राष्ट्रपतिलाई पठाएर प्रमाणीकरण गराएको घटना राष्टको हितमा नरहेको भन्दै महासंघसहितका घटकले आन्दोलन चर्काएका हुन् । खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा…


ENGLISH

Maoist decides to quit Koshi province govt, recall ministers today

June 6, 2023 3:22 pm

BIRATNAGAR: The ruling CPN (Maoist Center) has decided to withdraw its support to the Koshi province government.On Tuesday, A office bearers' meeting of the Maoist Center's Provincial Committee and the party's Koshi province parliamentary party decided to withdraw the support given to the UML-led government.According to Maoist Center Province Assembly member Ganesh Upreti, the meeting of the provincial parliamentary party…

फोटो ग्यालरी