प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने
झापा । प्रेस चौतारी नेपाल झापा शाखाले आफ्ना प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकारहरु नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री…