निर्माणाधिन दोमुखा सडकको ह्युम पाइप वाल कमसल भएपछि पुन निर्माण गर्न नगरप्रमुखको निर्देशन

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै रोवहरमा उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् । निर्माण कम्पनीले निर्माण सामाग्री कमशल प्रयोग भएको…

यातायात मजदुर संघको अध्यक्षमा ओली सर्वसम्मत

झापा । नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको अध्यक्षमा यादवकुमार ओली निर्वाचित भएका छन् । गत माघ २९ गते संघको ७औं जिल्ला अधिवेशन भएकोमा तर बन्दसत्रबाट नेतृत्व चयन हुन सकेको थिएन । मङ्लबार बिर्तामोडस्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको बन्दसत्रबाट अध्यक्षमा ओली सर्वसम्मत भएका हुन । त्यस्तै…



टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवसः विपन्न विद्यार्थीलाई स्कुल व्याग, चार सदस्य सम्मानित, निशुल्क आँखा शिविर सञ्चालन

March 21, 2023 7:06 pm

शिवसताक्षी । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी न.पा. ८ स्थित श्री झिलझिले माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ । स्वर्णलक्ष्मी सकोसले सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको अवसरमा झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो । सहकारीले आज सदस्यहरुलाई सहकारी शिक्षा समेत गराएको…

समाज

निर्माणाधिन दोमुखा सडकको ह्युम पाइप वाल कमसल भएपछि पुन निर्माण गर्न नगरप्रमुखको निर्देशन

March 22, 2023 3:14 pm

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै रोवहरमा उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् । निर्माण कम्पनीले निर्माण सामाग्री कमशल प्रयोग भएको जनगुनासोसँगै अनुगमनका क्रममा नगरप्रमुख थोप्राले उक्त वाल भक्ताएर पुन निर्माण…

खेलकुद

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

March 15, 2023 12:58 pm

काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो । प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका…


ENGLISH

US Marshals Service hit with ransomware attack

February 28, 2023 9:33 am

The United States Marshals Service (USMS) was hit with a ransomware attack the agency said in a statement. The incident occurred on February 17, and "officials determined that it constitutes a major incident," according to an agency spokesperson. Ransomware is a type of malware that locks up computer systems until a "ransom" is paid to unlock the system. "Shortly after…

फोटो ग्यालरी