माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

काठमाडौं । आज एकाएक दुई खबर सार्वजनिक भए । नेपाल समाजवादी पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवं नेकपा राष्ट्रिय एकता अभियानका नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम माओवादी केन्द्रको चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । औपचारिक रुपमा पार्टी एकता नगरे पनि अर्को दलको निर्वाचन चिह्नमा…