प्रकाश आयल ट्रेडर्समा पम्पबाटै पेट्रोलको ठाउँमा पानी !

बिर्तामोड । झापाको बिर्तामोड मुक्तिचोकबाट ४ किलोमिटर दक्षिण भद्रपुररोडमा सञ्चालनमा रहेको प्रकाश आयल ट्रेडर्समा आज साँझ इन्धन भर्ने सवारी साधनहरुमा पानी मिसावट भएको इन्धन विक्री गरेको पाइएको छ । मे १० प ८९२१ नम्बरको मोटरसाइकल चालकले इन्धन भरेर ५०० मिटर नकुद्धै इञ्जिन बन्द भएपछि ट्याङ्गी खोलेर हेदा पानीमात्र भएको बताए…

पर्यटकको गन्तव्य बन्दै, ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम

शिवसताक्षी । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम नेपालको ऐतिहासिक धाम मध्ये एक प्रमुख धाम हो । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत झिलझिले बजारबाट पाँच किलोमिटर उत्तरमा रहेको सताक्षीधाममा पछिल्लो समय आन्तरिक तथा वाहिय पर्यटकको रोजाइको बनेको छ । स्थानीयतहको पुर्नसंरचना पछि सताक्षीधाममा…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

एनएमसीका सबै पदमा निर्विरोध नयाँ नेतृत्व चयन

May 28, 2023 8:58 pm

मेचीनगर । नेपालको सहकारी अभियानमा अग्रणी स्थान बनाउँदै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा निर्विरोध नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि २ घण्टाका लागि थप गरेर भए पनि आकांक्षीहरुबीच सहमति गराएर दुईवटा पदमा निर्विरोध गराइएको हो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी परेकोले सहमतिको अन्तिम प्रयासका लागि…

समाज

शिवसताक्षी नगरपालिकाका कृषकलाई टनेल वितरण गर्न सुरु

May 30, 2023 7:30 pm

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषकहरुका लागि टनेल वितरण गरेको छ । नगरका कृषकहरुलाई कृषि उब्जनीका लागि टनेलमा लगाउने फ्लाष्टिक वितरण गरेको हो । नगरपालिकाले मंगलबार वडा नं. ४ र ५ लाई उक्त टनेल हस्तान्तरण गरेको हो । वडाहरुबाट टनेल माग भएपछि नगरपालिकाले खरिद गरी वडालाई हस्तान्तरण गरेको शिवसताक्षी नगरपालिका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए । शिवसताक्षी नगरपालिकाले बेमौसमी…

खेलकुद

सन्दीप टिमसँगै दक्षिण अफ्रिका नजाने, विश्वकप छनोट पनि अनिश्चित

May 30, 2023 7:23 pm

काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेट टिमसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएका छन् । नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीपको पेसी आगामी हप्ता रहेकाले उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् ।सन्दीपको पेसी आगामी हप्ता सरेकाले जानरआउन कठिनाइ हुने हुँदा उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । आगामी हप्ता पनि मुद्दाको पेसी सरे उनको जिम्बाब्वे भ्रमण पनि अनिश्चित बन्ने छ,…


ENGLISH

Dr Bhattarai warns that bilateral relations may be harmed as India places Nepali territory in its ‘Akhand Bharat’ mural

May 30, 2023 10:30 am

KATHMANDU : Nepal Samajbadi Party Party (NSP) Chairman Dr Baburam Bhattarai has said that the 'Akhand Bharat' mural of India's new parliament building will spoil relations with neighboring countries including Nepal.Dr Bhattarai warned that this mural may cause unnecessary and harmful diplomatic disputes in neighboring countries including Nepal. On Tuesday, through a social network, he also said that the Indian…

फोटो ग्यालरी