एनएमसीका अधिकृत कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाका अधिकृत कर्मचारी तथा विभागीय प्रमुखहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ । फस्ट माईक्रो फाइनान्सका प्रमुख व्यवस्थापक बाबुराम न्यौपानेले सहजिकरण गरेको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष निर्देशनात्मक मन्तव्य राखेका थिए । शिक्षा तथा तालिम…