पर्यटकको गन्तव्य बन्दै, ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम
शिवसताक्षी । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम नेपालको ऐतिहासिक धाम मध्ये एक प्रमुख धाम हो । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत झिलझिले बजारबाट पाँच किलोमिटर उत्तरमा रहेको सताक्षीधाममा पछिल्लो समय आन्तरिक तथा वाहिय पर्यटकको रोजाइको बनेको छ । स्थानीयतहको पुर्नसंरचना पछि सताक्षीधाममा…