एमालेमा जिम्मेवारी हेरफेर प्रदेश इन्चार्जमा ६ सचिव, केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मा

काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ ।उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको…

आगलागीबाट चारजनाको ज्यान गएको स्थल चिहानघारीमा जस्तै जंगलले जेलियो

लालझोडा (शिवसताक्षी) । त्यो रातको दर्दनाक घटना, एकै परिवारका चारजनाको सुतेकै ठाउँमा जलेर मृत्यु भएको दिन । घटना २०७५ साल मंसीर १० गतेको हो । आज त्यो स्थान देख्दा पनि धेरैको मन अतासिन्छ । सुन्दै भयानक घटना, देख्ने र भोग्नेहरुका लागि झन् कति पीडादायी थियो त्यो समय । घर खरानीमात्र…



टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

झापाका सहकारीकर्मी र पत्रकारहरुबीच अन्तरक्रियाः सहकारी अभियान बचाउन एकापसको परिपुरक भूमिका हुने निश्कर्ष

June 1, 2023 6:56 pm

झापा । नेपालको सहकारी अभियान यतिखेर आन्दोलनमा छ । संविधानमा नै सहकारी क्षेत्रलाई मुलुकी अर्थतन्त्रको तेस्रो खम्बा स्वीकर गरिएको भए पनि व्यवहारमा यस्तो हुन नसकिरहेको अभियानको गुनासो छ । कोरोनाको कहरबाटै विश्वमा आर्थिक मन्दी सुरु भएकोमा वितेको डेढ वर्षदेखि नेपालमा यसको प्रत्यक्ष असर परिरहेकाले सहकारी संस्थाहरु संकटमा पर्न थालेकाले सरकारसँग विभिन्न १३ वटा माग राखेर सहकारी अभियान आन्दोलनमा होमिएको जनाइएको…

समाज

श्रीमाविका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए

June 3, 2023 11:30 am

विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नं. २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् । आज बिहान ६:५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिएको जानकारी अनुसार आज बिहानै विद्यालय जान्छु भनेर ढकाल घरबाट हिँडेको खुलेको छ । आगोले शरीरका…

खेलकुद

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

June 2, 2023 4:13 pm

काठमाडौँ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज एक कार्यक्रमबीच उद्घाटन गरे।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले सचिवालय स्थापना पछि तयारीले थप तीव्रता पाउने बताउदै सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धीमूलक बनाउन जिम्मेवार भएर अगाडि…


ENGLISH

Three persons go missing as jeep plunges into Sunkoshi river

June 2, 2023 3:58 pm

SINDHULI : A jeep has plunged into the Sunkoshi river at Lukun along the Mid-hill highway in Golanjor Rural Municipality-7 in Sindhuli today. Three passengers have gone missing in the mishap.Deputy Superintendent Chiranjibi Dahal at the District Police Office, Sindhuli said the jeep (Ba 1 Jha 7467) carrying employees of the Council for Technical Education and Vocational Training (CTEVT) was…

फोटो ग्यालरी