२०८० मंसिर २४, आइतवार , ०४:३८:३३ बजे
काठमाडौं– नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। यसअघि शनिबार भएको पहिलो […]