‘सरकारले नै पठाए केही छैन, भुटानीसँग पैसा लिन मिल्दैन भनेको थिएँ’ : टेकनाथ रिजाल
काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नक्कली शरणार्थी प्रकरणका आरोपी सानु भण्डारी र केशव दुलालले भुटानीसँगै नेपाली नागरिकलाई पनि अमेरिका पठाउनेबारे आफूलाई जानकारी गराएको स्वीकारेका छन् । सरकारले नीति र कानुन नै बनाएर लाने काम गर्छ भने आफूलाई केही भन्नु छैन भन्दै त्यसबेला आफूले दुःख पाएर लामो समयदेखि बसेका…