कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै माओवादी केन्द्र

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। मंगलबार (आज) दिउँसो बस्ने पार्टी प्रदेशका पदाधिकारी र दलको सयुक्त बैठकबाट माओवादीले औपचारिक निर्णय गर्दैछ।‘हामी आज सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्दैछौं,’ माओवादीका एक नेताले भने ‘अब दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गरी तयारी गर्नेछौं।…

बिर्तामोडका मोवाइल व्यवसायीका समस्याहरु निराकरण गर्न प्रहरीसँग अन्तरक्रिया

झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल गरिएको हो । मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा मोवाइल डिलर एशोसिएसन, कोशी प्रदेशका…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम

June 5, 2023 8:16 pm

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ । साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २४ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन कोशी प्रदेशका पूर्व कृषि…

समाज

पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

June 6, 2023 1:32 pm

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले…

खेलकुद

एसियन कप छनोटः नेपाल र म्यान्मा भिड्ने

June 6, 2023 12:46 pm

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन्।नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई…


ENGLISH

Ambassador Lamsal presents credentials in Amman

June 6, 2023 10:42 am

KATHMANDU : Ambassador of Nepal to the Hashemite Kingdom of Jordan Sushil Kumar Lamsal presented his Letters of Credence to His Majesty Abdullah II, King of Jordan at the Basman Palace in Amman amidst a ceremony earlier on Monday.On the occasion, Ambassador Lamsal conveyed the best wishes from President Ram Chandra Paudel to His Majesty King Abdullah II for his…

फोटो ग्यालरी