राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः००…