पूर्णपाठ किन चाहियो ? रास्वपाले गृह मन्त्रालय पाउनु पर्छ : ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताएका छन् । विराटनगर पुगेका उनले त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै यस्तो अडान सुनाएका हुन् । उनले कांग्रेस गृह राज्यमन्त्री पाए पनि आउने बताउँदै राजनीतिक संस्कारबाहिर गएर कांग्रेसले भाग खोजेको बताए । ‘फेरि रविलाई बनाउनु पर्छ…