कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै माओवादी केन्द्र

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। मंगलबार (आज) दिउँसो बस्ने पार्टी प्रदेशका पदाधिकारी र दलको सयुक्त बैठकबाट माओवादीले औपचारिक निर्णय गर्दैछ।‘हामी आज सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्दैछौं,’ माओवादीका एक नेताले भने ‘अब दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गरी तयारी गर्नेछौं।…

बिर्तामोडका मोवाइल व्यवसायीका समस्याहरु निराकरण गर्न प्रहरीसँग अन्तरक्रिया

झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल गरिएको हो । मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा मोवाइल डिलर एशोसिएसन, कोशी प्रदेशका…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम

June 5, 2023 8:16 pm

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ । साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २४ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन कोशी प्रदेशका पूर्व कृषि…

समाज

जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो

June 6, 2023 12:38 pm

धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।जिल्लाको गौरीगंगा नगरपालिका २ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।उनकाअनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो ।बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको…

खेलकुद

सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै

June 5, 2023 4:19 pm

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् ।सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।तर जिल्ला अदालत काठमाडौंमा रहेको मुद्दाको…


ENGLISH

Ambassador Lamsal presents credentials in Amman

June 6, 2023 10:42 am

KATHMANDU : Ambassador of Nepal to the Hashemite Kingdom of Jordan Sushil Kumar Lamsal presented his Letters of Credence to His Majesty Abdullah II, King of Jordan at the Basman Palace in Amman amidst a ceremony earlier on Monday.On the occasion, Ambassador Lamsal conveyed the best wishes from President Ram Chandra Paudel to His Majesty King Abdullah II for his…

फोटो ग्यालरी