आलोचकलाई रवि लामिछानेको जवाफ : म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला…

पूर्णपाठ किन चाहियो ? रास्वपाले गृह मन्त्रालय पाउनु पर्छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताएका छन् । विराटनगर पुगेका उनले त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै यस्तो अडान सुनाएका हुन् । उनले कांग्रेस गृह राज्यमन्त्री पाए पनि आउने बताउँदै राजनीतिक संस्कारबाहिर गएर कांग्रेसले भाग खोजेको बताए । ‘फेरि रविलाई बनाउनु पर्छ…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

एनएमसीका अधिकृत कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान

January 30, 2023 11:28 am

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाका अधिकृत कर्मचारी तथा विभागीय प्रमुखहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ । फस्ट माईक्रो फाइनान्सका प्रमुख व्यवस्थापक बाबुराम न्यौपानेले सहजिकरण गरेको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष निर्देशनात्मक मन्तव्य राखेका थिए । शिक्षा तथा तालिम उपसमितिको आयोजनामा संस्था अन्तर्गतका विभिन्न व्यवसायका विभागीय प्रमुख, क्षेत्रीय प्रमुखहरु,…

समाज

सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

February 2, 2023 2:03 pm

झापा — सर्वोच्च अदालतले एउटा मुद्दा सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ । सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि सडक आन्दोलनमा छ । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतले सिंगो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल ‘सच्याउन’ सात दिने अल्टिमेटम दिएका छन्…

खेलकुद

भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

February 1, 2023 8:19 pm

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर सुशासनको अवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय तत्पर रहेकोले ढुक्क रहन आयोजकलाई आश्वासन दिएका हुन् । अन्तरक्रियामा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय…


ENGLISH

Indonesian Minister of Manpower and APO Secretary-General Discuss Expanded Collaboration for Productivity Enhancement

December 5, 2022 10:27 am

TOKYO : Indonesian Minister of Manpower Dr. Ida Fauziyah visited the Asian Productivity Organization (APO) Secretariat in Tokyo on 30 November 2022 for discussions with APO Secretary-General Dr. Indra Singawinata. Minister Ida referred to successful projects in Indonesia, particularly focusing on Green Productivity (GP), supported by the APO and hoped to strengthen collaboration for improving national productivity. "On behalf of…

फोटो ग्यालरी