२०८० असोज १२, शुक्रवार , ०२:१५:४१ बजे
झापा । बदलिँदो जीवनशैलीका कारण नेपालमा हरेक दिन २० जनाले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । हरेक वर्ष दुई प्रतिशतभन्दा बढी संख्यामा नेपालमा बढिरहेको आत्महत्याको मूल कारण मानसिक रोग रहेको […]