एनएमसीमा नयाँ नेतृत्व चयन प्रक्रियाः २ पदमा उम्मेदवारी फिर्ताको लागि आज ५ बजेसम्म समय बढाइयो

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ नेतृत्व चयन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि आज २ घण्टाका लागि थप गरिएको छ । निर्वाचन कार्यतालिका अन्तरगत आज जेठ १४ गते ३ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता लिने र अन्तिम नामावलि प्रकाशन गर्ने समय तोकिएको थियो । निर्वाचन सचिवालयका…

सहकारीमा सुरक्षाको प्रत्याभूति माग गर्दै प्रशासनमा निवेदन

झापा । वर्तमानमा विभिन्न अराजक व्यक्ति तथा समूहले वित्तीय क्षेत्रमाथि गरिरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर गरेको भनी झापाका सहकारी अभियन्ताहरुले सुरक्षाको माग गरेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आज झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो । झापा जिल्ला…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

एनएमसीमा नयाँ नेतृत्व चयन प्रक्रियाः २ पदमा उम्मेदवारी फिर्ताको लागि आज ५ बजेसम्म समय बढाइयो

May 28, 2023 3:39 pm

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ नेतृत्व चयन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि आज २ घण्टाका लागि थप गरिएको छ । निर्वाचन कार्यतालिका अन्तरगत आज जेठ १४ गते ३ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता लिने र अन्तिम नामावलि प्रकाशन गर्ने समय तोकिएको थियो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा केही वढी उम्मेदवारी परेकोले सहमतिको…

समाज

अनमोलको नेतृत्वमा सञ्चारिका समूह झापा गठन

May 28, 2023 3:53 pm

बिर्तामोड । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् । आज बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो । झापाली सञ्चारकर्मी महिलाहरुको संस्था नारी सञ्चार गृहको उपाध्यक्ष रहेकी अनमोल रेडियो विराटमा कार्यरत छिन् । नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा अनुषा चुडाल, सहसचिवमा मनिषा गौतम,…

खेलकुद

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

May 28, 2023 1:42 pm

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि…


ENGLISH

Cabinet meeting to discuss budget and Prime Minister’s visit to India

May 28, 2023 10:48 am

KATHMANDU : The Cabinet meeting is being held today. The meeting is going to be held at 11 am at the office of the Prime Minister and Council of Ministers at Singha Durbar.The meeting is going to be held to discuss the budget for the financial year 2023/24 and Prime Minister Pushpa Kamal Dahal's visit to India.On behalf of the…

फोटो ग्यालरी