झापाका सहकारीकर्मी र पत्रकारहरुबीच अन्तरक्रियाः सहकारी अभियान बचाउन एकापसको परिपुरक भूमिका हुने निश्कर्ष
झापा । नेपालको सहकारी अभियान यतिखेर आन्दोलनमा छ । संविधानमा नै सहकारी क्षेत्रलाई मुलुकी अर्थतन्त्रको तेस्रो खम्बा स्वीकर गरिएको भए पनि व्यवहारमा यस्तो हुन नसकिरहेको अभियानको गुनासो छ । कोरोनाको कहरबाटै विश्वमा आर्थिक मन्दी सुरु भएकोमा वितेको डेढ वर्षदेखि नेपालमा यसको प्रत्यक्ष असर परिरहेकाले सहकारी संस्थाहरु संकटमा पर्न थालेकाले सरकारसँग…