बिर्तामोडको परिचय विस्तारमा महोत्सव महत्वपूर्ण हुने विश्वास

बिर्तामोड । माघ ११ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको लागि २१० वटा स्टलहरु निर्माण गर्नेसहितका ९५ प्रतिशत तयारी पूरा भएको जनाइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो १२ बजे महोत्सवको समुद्घाटन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन्…



टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

‘पूर्व नेपाल सहकारी हुने विरुवाको चिल्लो पात’ : संयोजक उप्रेती

19 hours अगाडी

बिर्तामोड । झापाको कमल गाउँपालिका २ मा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव आज बिर्तामोडमा सम्पन्न गरिएको छ । बिर्तामोड सेवा केन्द्रको व्यवस्थापन तथा संयोजक गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व नेपालको वित्तीय झलकसहित सामाजिक क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरु बारे चर्चा गरिएको थियो । राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित लेखा संयोजक तथा एनएमसीका कार्यकारी…

समाज

टिपरको ठक्करबाट रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

2 hours अगाडी

रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । देवदह नगरपालिकाको घोडाहा र भलुहीबीचमा लु २ ख ३५४७ नम्बरको टिपर र लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा अन्दाजी २३ वर्षीय युवकको ज्यान गएको हो । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले दुर्घटनामा ज्यान गए पनि पहिचान हुन बाँकी रहेको बताए । शव क्षतविक्षत भएकाले पहिचान गर्न…

खेलकुद

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित

3 hours अगाडी

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २–० गोलअन्तरले पराजित भएको हो । बार्सिलोना सेभियाको मैदानमा जित हात पार्नबाट चुकेको हो । बार्सिलोनामाथि महत्वपूर्ण जित निकाल्ने क्रममा सेभिएका पब्लो सराविया र विसाम बेन यडरले…


ENGLISH

Go-ahead for Madan Bhandari university

3 months अगाडी

Kathmandu; The government is preparing to open a university in the name of the late communist leader Madan Bhandari. According to the Cabinet decision made public on Thursday, the Ministry of Education, Science and Technology has been authorised to draft a bill necessary for setting up the university which will focus exclusively on science and technology. The Madan Bhandari University…

फोटो ग्यालरी