अनलाइनबाटै स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी…

बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन

बिर्तामोड । मेडिकल कलेज सञ्चालन गर्न मन्त्रालयबाट आसयपत्र स्वीकृत गराई भौतिक पूर्वाधारसमेत निर्माण पूरा गरी सम्बन्धनको पर्खाइमा रहेको यहाँस्थित बी एन्ड सी हस्पिटले सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगले बी एन्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

सिम्रिक साकोस दानाबारी सेवा केन्द्रद्वारा सदस्य राहत रकम प्रदान

June 9, 2021 7:55 pm

विर्तामोड । सिम्रिक साकोस दानाबारी सेवा केन्द्रमा शेयर सदस्य रहि नियमितरूपमा आर्थिक कारोबार गर्दै आएका सदस्यहरुलाई राहत प्रदान गरेको छ । सदस्यहरूमा परेको समस्यालाई केहि हदसम्म आर्थिक मलमपट्टी लगाउन संस्थाले प्रदान गर्ने राहत तथा सुत्केरी सुबिधा बापतको २८ हजार १४५ सदस्यहरुकै घरदैलोमा पुगेर हस्तान्तरण गरेको हो । सदस्य सुस्मिता चापागाईंलाई पाठेघरको अप्रेसन बापत ९ हजार, धनमाया राईलाई श्रीमानको मृत्यु भएकाले…

समाज

रुखबाट लडेर बालकको मृत्यु

June 12, 2021 10:46 am

गोरखा । गोरखामा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका धार्चे गाउँपालिका २ रुन्चेतका सजन घलेको मृत्यु भएको हो । रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा मृत्यु भएको हो ।

खेलकुद

विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न नेपाल असफल

June 12, 2021 7:27 am

काठमाण्डौ । नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै पराजित गरेको हो । सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल…


ENGLISH

Nepal Army battalion bags UNIFIL Environmental Award

June 11, 2021 3:25 pm

KATHMANDU : United Nations Interim Force in Lebanon (UNIFIL) Head of Mission and Force Commander Major General Stefano Del Col on Thursday handed over the mission’s annual environmental awards to three military units for implementing environment-friendly initiatives in their bases and host communities. The mission’s Nepali Battalion (NEPBATT) bagged the first prize for its realistic, innovative, achievable and low-cost projects…

फोटो ग्यालरी