२०८० मंसिर २१, बिहिवार , ०३:४६:२७ बजे
पोखरा, आहा रारा गोल्डकपको २०औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पेनाल्टीमार्फत् मनाङ मर्स्याड्दी क्लवलाई ५-३ गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। निर्धारित ९० मिनेट […]