२०८० मंसिर २४, आइतवार , ०७:४३:३२ बजे
म अमेरिकाको आर्लिंटन, भर्जिनियाँमा करिव ७ वर्षदेखि निरन्तर बसिरहेको छु । भर्जिनियाको नजिकै रहेको राज्य वासिंटन डिसी हो । वासिंटन डिसीमा रहेको अमेरिकी राष्ट्रपति भवन पुग्न यहाँबाट करिब १०–१२ मिनेटको ड्राइभिंग दूरीमा छ । यहाँबाट […]