कोशीको मुख्यमन्त्रीको दौडमा इन्द्र र उद्धव
विराटनगर । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृहकार्य सुरु गरेका हुन् ।दुवै दलको संसदीय बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने…