मधेश प्रदेशबाट जसपाका सिद्दिकी निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् । उनी ६ हजार ६७८ मतभारसहित विजयी भएका हुन् । जनता समाजवादी पार्टीबाट उनले उम्मेदवारी दिएका थिए । यो पदमा उम्मेदवारी दिएका उस्मान अन्सारीले दुई हजार ७६६ मतभार पाएका छन् । मधेश प्रदेशबाट महिला समूहतर्फ नेकपा माओवादी केन्द्रकी…

गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार पन्त, आले मगर र नेपाली निर्वाचित

पोखरा, राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांँग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।



टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

एनएमसी चिया व्यवसायगत उपसमितिको कोटेशन आह्वान

January 24, 2022 4:13 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको प्रथमपटक प्रकाशित मितिः २०७८।१०।१० संस्था अन्तर्गतको मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म वा बिक्रेताहरुबाट कोटेशन आह्वान गरिन्छ । तपसिलः १. दाउराको अवस्थाः अधिकतम लम्बाई– २ फुट, गोलाई– १.५ फुटको टुनाको साइज…

समाज

कमल गाउँपालिकामा सात दिवशीय कफि बनाउने तालिम सुरु

January 26, 2022 7:49 pm

कमल । झापाको कमल गाउँपालिकाले स्थानीय युवाहरुलाई सात दिवशीय सीपमुलक तालिम दिन आजबाट सुरु गरेको छ । स्थानीय युवलाई सीपमुलक तालिम दिएर व्यवसायिक बनाउनने उद्देश्यले कफि बनाउने तालिम दिन सुरु गरको हो । पछिल्लो समय गाउँपालिकाले गाउँमै रहेका वेरोजगार युवा तथा कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवालाई शीपमुलक तालिम प्रदान गरी गाउँ मै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम प्रदान कमल…

खेलकुद

आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा

January 26, 2022 5:09 pm

काठमाडौं– पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणको सेमिफाइनल खेलमा हार बेहोर्दै सहिद स्माकर ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लब बाहिरिएको छ। पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले मछिन्द्रलाई ३–१ गोलले हराएर फाइनल पुगेसँगै मछिन्द्र बाहिरिएको हो। एपीएफलाई जित दिलाउन प्रदीप लामा, शनिस श्रेष्ठ र नवीन लामाले गोल गरे। खेलको २५ औं मिनेटमा मणि लामाको…


ENGLISH

Vitamin ‘A’ capsules to be administered to around 2.7 million children across country

October 22, 2021 8:20 am

KATHMANDU :  Ministry of Health and Population is going to administer Vitamin 'A' capsules free of cost to all children across the country. Around 2.7 million children from six months to 59 months across the country would administered with Vitamin 'A' capsule on October 24 and 25 under the National Vitamin 'A' Programme. According to the Ministry, although the programme to…

फोटो ग्यालरी