बुधबारदेखि प्रदेश १ मा पनि कोरोनाविरूद्ध खोप लगाइने

विराटनगर । हालसम्म ३० हजार १ सय २१ जना संक्रमित फेला परिसकेको र ४ सय ६५ जनाको ज्यान लिइसकेको प्रदेश १ मा कोरोना संक्रमणविरुद्ध बुधबारदेखि खोप लगाउन सुरु गरिने भएको छ। तर, पहिलो चरणमा सर्वसाधारणले यो मौका नपाउने भएका छन्। स्वास्थ्यकर्मी, प्रहरी, शव व्यवस्थापन र फोहोर व्यवस्थापनमा खटिएकाहरु गरी पहिलो…