शिवगञ्जमा अस्पताल निर्माणले तल्लो भेगका बासिन्दामा खुसीयाली

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगन्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी नगर अस्पताल बनाउने कार्यका लागि थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण थालिएको अस्पतालको भौतिक पूर्वाधारको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट करसहित…

कालोपत्रेको पर्खाइमा शिवसताक्षी ११ को मैनाचरी मार्ग

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं ११ दूधेमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सहायक बाटो मैनाचरी मार्ग दशकौं पुरानो भए तापनि अझै कालोपत्रे गरिएको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको दूधे–झिलझिले खण्डको बीचमा उत्तरतर्फ रहेको सो बाटोलाई कालोपत्रे गर्ने स्थानीय बासिन्दाको अनेकल पहल अझै साकार नभएको हो । वि. सं. २०२४ सालबाट…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान

May 26, 2023 11:31 am

चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ । सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण संघ इलाम र सम्वृद्ध पहाड…

समाज

कचनकवलमा ४० जनालाई शिक्षा सेवा तयारी कक्षा

May 28, 2023 8:36 am

बनियानी । शिक्षक सेवा आयोग अन्तरगतको परीक्षा नजिकिइरहेको बेला झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा परीक्षाको लागि ४० जनालाई तयारी कक्षा सञ्चालन गरिएको छ । परीक्षाका लागि थप सहयोग पुर्याउने उद्देश्यले बिर्तामोडस्थित नोभा एजुकेशन फाउण्डेसनसँगको समन्वयमा कचनकवल गाउँपालिकाले सबै वडा समेटिने गरी ४० जनालाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो । कचनकवल–३ पथरियास्थित लक्ष्मीप्रसाद देवकोटा माविमा सञ्चालन गरिएको एक…

खेलकुद

शिवसताक्षीमा जारी फुटबलःशिवसताक्षी वडा नं. ९ फाइनलमा प्रवेश, फाइनल खेल आयोजक सँग भिड्ने

May 27, 2023 9:20 pm

शिवसताक्षी । शिवसताक्षीको माइधारमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा शनिबार भएको सेमी फाइलन खेलमा भेट्रान तर्फ वडा नं. ९ फाइनलमा प्रवेश गरेको । वडा नं. ८ लाई २ – ० गोल अन्तरले हराउँदै वडा नं. ९ फाइनलमा प्रवेश गरेको हो । वडा नं ९ ले आयोजक सँग फाइनल खेल खेल्ने पक्का भएको छ । त्यस्तै अन्डर फिप्टिन फुटबल…


ENGLISH

More than 35,000 kg of garbage collected from mountains

May 26, 2023 10:35 am

KATHMANDU : Almost 36,000 kilograms of solid waste has been collected from various mountains under the Safa Himal Campaign 2023 conducted by the Nepal Army. The target of the campaign was to collect 35,000 kg of garbage.According to NA, Directorate of Military Public Relations and Information, so far 35,708 kg including 3,567 kg from Mt Annapurna, 18,520 kg from Mt…

फोटो ग्यालरी