राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित
काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी छन् । ६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिइन् । तर विपक्षी दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादीले पनि उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरे । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जनता…